आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेडर इण्डियास्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौताभएको छ । मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । गत आइतवार पानी पोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल … Continue reading आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता